सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो
काठमाडौँ । सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाका ७० वर्षीय मान बहादुर थामी, १७ वर्षीय शिव...