बाँकेका १५ हजार घरपरिवार बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान
काठमाडौँ । बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५...