बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु
जानकी (बाँके) । मन्त्रिपरिषद्को निर्णयअनुसार बाँकेको जमुनाहस्थित नेपाल-भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनः स्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका-१६ जमुनाहस्थित नेपाल- भारत सीमा क्षेत्रका ६५१, ११ ९३१०...