कोरोना संक्रमणबाट बाँकेमा थप १५ जनाको मृत्यु
काठमाडौँ। कोरोना भाइरस संक्रमणबाट बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप १५ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोदेखि शुक्रबार बिहान सो संख्याको संक्रमितको मृत्यु भएको हो। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका...