ड्युटीमा रहेका प्रहरी हवलदारको मृत्यु, जवान घाइते
काठमाडौँ । मोटरसाइकलको ठक्करले बाँकेमा एक प्रहरी हवलदारको मृत्यु भएको छ। नेपालगन्जमा भएको दुर्घटनामा प्रहरी जवान घाइते छन्। राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवलदार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट...