बाँकेमा वन अतिक्रमण गरी बनाइएका ५५ घर-टहरा भत्काइयो
काठमाडौँ । डिभिजन वन कार्यालय, बाँकेले सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर-टहरा भत्काएको छ। सहायक वन अधिकृत गणेश खड्काका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको झगडिया गाउँनजिकै हुलाकी सडक छेउमा बनाइएका...