राप्रपा अध्यक्ष लिङ्देनद्वारा बागमतीका प्रदेश सांसदलाई पार्टी निर्णयबारे जानकारी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग सामूहिक छलफल गरेका छन्। बिहीबार आयोजित छलफलमा अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकार गठनका...