म्याग्दीबाट बागलुङ पठाइयो एक सय निर्वाचन प्रहरी
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्याग्दीबाट १०० जना निर्वाचन प्रहरी छिमेकी जिल्ला बागलुङमा पठाइएको छ । बागलुङमा निर्वाचन प्रहरीका लागि आवश्यकभन्दा कम आवेदन परेकाले म्याग्दीबाट पठाइएको...