विमानस्थलका समस्या सुधार्न गृहमन्त्री खाँणको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे सम्बन्धित निकायका प्रमुखलाई बोलाएर जानकारी लिएका छन् । गृहमन्त्री खाँणले आज (सोमबार) बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका...