गृहमन्त्री खाँणलाई भिजिट भिसासम्बन्धी कार्यदलको प्रतिवेदन
काठमाडौँ । भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक फणिन्द्रमणि पोखरेलले मन्त्री...