सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री खाँण
पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढङ्गले सक्ने बताएका हुन् । ‘सबै निर्वाचनहरू समयमै...