बलात्कार आरोप लागेका कृषि विकाशका कर्मचारी र नगर प्रहरीलाई थुनामा राख्न आदेश
काठमाडौँ । मुगुमा १४ वर्षीय बालिका सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद थप गरेको छ। सो आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको...