स्वयम्भू स्तुपा नजिकै जंगलमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल...