जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
काठमाडौँ । दुई छुट्टाछुट्टै घटनामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ डाँडा टोलका ३४ वर्षीय तोयाहाङ राईलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी...