रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एक जना पक्राउ
काठमाडौँ । रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका-४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् ।...