यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ
काठमाडौँ । यातायात व्यवस्था कार्यालयबाट एक जना बिचौलिया पक्राउ परेका छन् । आइतबार यातायात व्यवस्था कार्यालय धनुषाबाट बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका...