वैदेशिक रोजगार विभागबाट १३ बिचौलिया प्रहरी नियन्त्रणमा
काठमाडौँ। वैदेशिक रोजगार विभाग ताहाचलबाट बिचौलियाको काम गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारको सिलसिलामा...