३९ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी पक्राउ
काठमाडौँ । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर...