बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने ४८ वर्षीय शैलेस पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा जिल्ला अदालत भरतपुर चितवनबाट पक्राउ अनुमति प्राप्त...