भरतपुरका उपमेयरको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । जेन जेड समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा...