भारत भ्रमणबारे एकीकृत समाजवादीले दियो प्रधानमन्त्रीलाई १९ सुझाव
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका सन्दर्भमा नेकपा एकीकृत समाजवादीले विभिन्न समसामयिक १९ बुँदे सुझाव दिएको छ । सो पार्टीका पूर्व प्रधानमन्त्री समेत रहेका विदेश विभाग प्रमुख झलनाथ...