भारत भ्रमण अहिलेसम्मकै ऐतिहासिक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण अहिलेसम्मकै ऐतिहासिक भएको दाबी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग तीनपटक वान टु वान भेटेको उनले जानकारी दिए ।...