भारत भ्रमणमा ईपीजीको विषय उठाएनौँ : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै...