परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अर्को हप्ता भारत भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माग १ गते अर्थात जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका...