१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

अ अ+ अ-

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् ।

रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा सम्भावित थप शुल्कबारे निर्णय गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ६० दिनको समय लिएका बेला हुन लागेको यस भ्रमणमा ऊर्जा, व्यापार, लगानी र रणनीतिक साझेदारी प्रमुख विषय रहनेछन् ।

रुबियोले भारतलाई अमेरिकाको महत्त्वपूर्ण सहयोगी बताउँदै तत्कालै रुसी इन्धनमाथिको निर्भरता अन्त्य गर्न भारतलाई कठिन हुने उल्लेख गरे । रुसी तेल वा ग्यासका ठूला आयातकर्ताबाट अमेरिकामा आयात हुने वस्तुमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउन सक्ने प्रस्तावित कानूनको प्रभाव अध्ययन गर्न राष्ट्रपति ट्रम्पले ६० दिनको समय लिएका थिए ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अक्टोबर २० मा भारत पुग्ने रुबियोले वरिष्ठ सरकारी अधिकारी तथा व्यापारिक नेताहरूसँग भेट गरी ऊर्जा सहकार्य, व्यापार, लगानी, रक्षा र उदीयमान प्रविधिबारे छलफल गर्नेछन् । उनले अमेरिका–भारत रणनीतिक साझेदारी सुदृढ बनाउने तथा क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे विचार आदानप्रदान गर्ने कार्यक्रम छ ।

भारत जानुअघि रुबियोले उज्बेकिस्तानमा हुने ‘सी५ं१’ मन्त्रिस्तरीय बैठकमा भाग लिनेछन् । बैठकमा अमेरिका र मध्य एसियाली देशबीच रणनीतिक सहकार्य, क्षेत्रीय स्थिरता र समृद्धिका विषयमा छलफल हुनेछ ।

0 Comments