लिपुलेक विवादमा नेपालसँग वार्ताका लागि भारत तयार, एकतर्फी दाबी उचित नभएको टिप्पणी
काठमाडौँ । भारतले लिपुलेक क्षेत्रसम्बन्धी विवादका विषयमा नेपालसँग कूटनीतिक संवाद गर्न आफूहरू तयार रहेको स्पष्ट गरेको छ। भारतीय विदेश मन्त्रालयले नियमित साप्ताहिक पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका...