आफ्नो सिफारिसमा निर्देशिका उल्लंघन नभएको प्रस्तावित राजदूत शर्माको जिकिर
काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले आफ्नो सिफारिसमा निर्देशिका उल्लंघन नभएको जिकिर गरेका छन् । संसदीय सुनुवाइ समितिमा शर्माको सिफारिसमा राजदूत सिफारिस निर्देशिका उल्लंघन भएको भन्दै उजुरी परेको...