च्याम्पियन्स ट्रफी फाइनल : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा टस जितेर न्युजिल्यान्डले पहिला ब्याटिङ रोजेको छ । भारतले बलिङ गर्ने भएको छ । सेमिफाइनलमा...