भारतीय टी-२० टीमका उपकप्तानबाट हार्दिक बर्खास्त, कसले पाए जिम्मेवारी
काठमाडौँ । भारतको टी-२० क्रिकेट टिमको कप्तानीको जिम्मेवारी सूर्यकुमार यादवले पाएका छन् । उनले आगामी श्रीलंका भ्रमणबाट राष्ट्रिय टीमको नेतृत्व गर्नेछन् । रोहित शर्माले टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिएपछि कप्तानी खाली...