भारतमा सरकारी प्रश्नपत्र चुहाउनेलाई १० वर्ष कैद र १ करोड जरिवाना हुने
काठमाडौँ । सरकारी प्रश्नपत्र चुहाउनेलाई १० वर्ष कैद र १ करोड जरिवाना हुने भएको छ । भारतको लोक सभाबाट महत्त्वपूर्ण विधेयक पारित भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सरकारी परीक्षामा हुने...