भारतलाई बिजुली बेचेर प्राधिकरणले कमायो १५ अर्ब २४ करोड रुपैयाँ
काठमाडौँ । यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएको...