एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत
काठमाडौँ । उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । श्रीलङ्काको कोलम्बोमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला...