२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको चेतावनी पछि क्यानडाद्वारा ४१ जना कूटनीतिज्ञ फिर्ता

अ+ अ-

काठमाडौँ । क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ। बिबिसीका अनुसार भारतले चेतावनी दिएपछि क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो।

क्यानडाका विदेश मन्त्री मेलानी जोलीले भारतमा सुरक्षाको विषय उठेपछि २१ जना क्यानेडेली कूटनीतिज्ञ बाहेक बाँकी सबैलाई फिर्ता बोलाइएको पुष्टि गरेकी छन्।

मेलानीले भनिन्, ‘भारतमा काम गरिरहेका ४१ कूटनीतिज्ञ र उनको परिवारका ४२ जनाको सुरक्षा समाप्त भएको छ। जसले गर्दा उनीहरूलाई खतरा उत्पन्न हुन सक्छ। त्यसकारण भारतबाट फिर्ता बोलाइएको हो।’

भारतमा काम गरिरहेका कूटनीतिज्ञलाई फिर्ता बोलाए पनि त्यसले भारतस्थित क्यानेडेली दूतावासको कामकाजमा कुनै असर नगर्ने जोलीले प्रस्ट पारेकी छन्।