लिपुलेक लिम्पियाधुराबाट भारतले तत्काल सुरक्षाफौज हटाउनु पर्छ : बामदेव गौतम
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । राष्ट्रिय सभाका सांसदसमेत रहेका नेता गौतमले भारतले नेपालका धेरै...