पौडेललाई भारतीय राष्ट्रपतिले दिइन् बधाई
काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएकी छन् । राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मूले शपथ लिएर कार्यभार सम्हालेपछि बधाई सन्देश पठाएकी हुन् । मुर्मूले...