नेपाल र भारतबीचको सम्बन्ध अझै विस्तार हुनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसी हितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताएका छन् । शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ...