भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित
नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । आदिवासी समुदायबाट पहिलो व्यक्ति मुर्मू भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने दोस्रो महिला हुन् । सत्तारुढ भारतीय जनता पार्टी...