दार्चुला घटनामा भारतलाई सरकारले पठायो कूटनीतिक नोट
काठमाडौँ । महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । विस्फोटमा परी...