भारतले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन
सप्तरी । कोसी सम्झौता गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् । कोसी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन...