प्रधानमन्त्री देउवा औपचारिक भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केही बेर अघि दिल्ली प्रस्थान...