बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
काभ्रे । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट...