तलब भत्ता नपाएको भन्दै शिक्षक-कर्मचारीले लगाए पालिकामा ताला
राजनीतिक खिचातानीका कारण लामो समयदेखि शिक्षक–कर्मचारीले तलब भत्ता पाउन नसक्दा यति बेला वडा कार्यालयदेखि नगरपालिकासम्मका सबै काम ठप्प बनेका छन् । काठमाडौँ । तलब भत्ता नपाएको भन्दै सप्तरीको हनुमान नगर...