कुलिङ पिरियडबारे कानुन सचिव सापकोटाको प्रश्न: निजामती सेवामा मात्र किन ?
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संघीय निजामती सेवा ऐनमा प्रस्तावित दुई वर्षे कुलिङ पिरियडको व्यवस्थामाथि प्रश्न उठाउँदै कसैले पनि कुलिङ पिरियड राख्नुहुँदैन भनेर नभनेको...