धेरै बजेट चलाउने भौतिक पूर्वाधार मन्त्रालय, प्रगति चाहिँ छ कस्तो ?
अहिले नेतादेखि सबैजसोको जिब्रोमा झुण्डिएको विकास र त्यसमार्फत समृद्धिको सपना खासमा अरूभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कामसितै जोडिन्छ। यही मन्त्रालयको गति चाहिँ त्यसअनुसार छ त ? काठमाडौँ । अहिले...