चार सचिवसहित प्रदेश प्रमुख सचिवको हेरफेर : सञ्चारमा पोखरेल, बागमतीमा भट्टराई
मन्त्रिपरिषद्ले सचिव तथा प्रदेश प्रमुख सचिवको नयाँ हेरफेर गरेको छ। ओएण्डएम, मन्त्रालय गाभ्ने नीति र दरबन्दी व्यवस्थापनका कारण उच्च प्रशासन अझै संक्रमणकालीन अवस्थामै देखिएको छ। काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको...