टोपबहादुर खोज्न सीआईबीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज
काठमाडौँ । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको...