चीनमा ५.९ म्याग्निच्युडको भूकम्प : १०० भन्दा धेरैको मृत्यु
काठमाडौँ । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन्। गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले त्यहाँ र नजिकैको छिङहाई प्रान्तमा धेरै...