भूकम्प पीडितलाई नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग गर्ने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक...