विपदमा पनि एक ठाउँमा हुन सकेनन् एनआरएनएका अधिकारीहरु
काठमाडौँ । निर्वाचनको जित र हारलाई लिएर विभाजित बनेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पदाधिकारीहरु विपद्को समयमा पनि एक ठाउँमा उभिन सकेनन् । एनआरएनएका अध्यक्ष डा. बद्री के.सी.लाई अस्वीकार गरेको राजेन्द्रकुमार...