भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको सन्देश : कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध होऔं
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन्...